गण्डकीमा मनाङ्गे आउट जीतप्रकाश इन

पाेखरा | बैशाख २९, २०८०

गण्डकीमा मनाङ्गे आउट जीतप्रकाश इन तस्बिर फाइल

पोखरा:   गण्डकी प्रदेशमा नेपाली कांग्रेसका जितप्रकाश आले मन्त्री बन्ने भएका छन् । 
 

मनाङबाट स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) मन्त्री बन्ने रेशबाट आउट हुँदा नेपाली कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्ने पक्का भएको छ । उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन् ।


नेपाली कांग्रेस तनहुँका सभापति समेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिन्छन् । कांग्रेसबाट आलेसँगै नवलपूरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापामगर मन्त्री बन्दैछन्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्